सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
३७८ पटक हेरिएको
Shares
सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग

सारांश

  • विपक्षी तीन दलले सरकारसँग नौ बुँदे माग अघि सारेका छन् ।
  • बिहीबार (वैशाख १८) सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था गरी समस्या समाधान गर्न माग गरेका छन् ।
  • एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रुमख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले हस्ताक्षर गरेको विज्ञप्तिमा बजेटका बेला विपक्षीलाई बेवास्ता गरिएको उल्लेख छ ।

१७ वैशाख, काठमाडौं ।

विपक्षी तीन दलले सरकारसँग नौ बुँदे माग अघि सारेका छन् । बिहीबार (वैशाख १८) सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था गरी समस्या समाधान गर्न माग गरेका छन् ।

एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रुमख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले हस्ताक्षर गरेको विज्ञप्तिमा बजेटका बेला विपक्षीलाई बेवास्ता गरिएको उल्लेख छ । नीति तथा कार्यक्रममा सबैका कुरा समेट्न आग्रह गरिएको छ ।

यस्तो छ नौबुँदे माग

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
मधेशका तीन सांसदलाई कांग्रेसले गरायो सचेत
मधेशका तीन सांसदलाई कांग्रेसले गरायो सचेत
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग