Press 4K
सोमबार, २९ भाद्र २०८३

तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१६५ पटक हेरिएको
Shares
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी

सारांश

  • रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् ।
  • आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति र कमजोर सार्वजनिक सेवा प्रवाहका कारण युवामा चरम निराशा र बेरोजगारी बढ्दै गएको बताइन् ।
  • उनले भनिन्, ‘विगत ३ दशक देखिको कुशासन, भ्रष्टाचार, डन्डहीनता, स्वार्थ केन्द्र राजनीति कमजोर सार्वजनिक सेवा प्रवाह चरम युवा बेरोजगारको कारण जन्मी त्यो आक्रोशको बिस्फेट थियो जेनजी आन्दोलन ।

 

२५ चैत,काठमाडौं ।

रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् । आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति र कमजोर सार्वजनिक सेवा प्रवाहका कारण युवामा चरम निराशा र बेरोजगारी बढ्दै गएको बताइन् ।

उनले भनिन्, ‘विगत ३ दशक देखिको कुशासन, भ्रष्टाचार, डन्डहीनता, स्वार्थ केन्द्र राजनीति कमजोर सार्वजनिक सेवा प्रवाह चरम युवा बेरोजगारको कारण जन्मी त्यो आक्रोशको बिस्फेट थियो जेनजी आन्दोलन ।’उनले यो आन्दोलनले नयाँ सोच, नयाँ ऊर्जा र उत्तरदायित्वका साथ देशलाई सही दिशामा लैजान खोजेको उल्लेख गरिन् । अवस्थाले जन्माएको आक्रोशको विस्फोट नै जेनजी आन्दोलन भएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...