दीपक भट्टको घर र कार्यालयमा छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
३६९ पटक हेरिएको
Shares
दीपक भट्टको घर र कार्यालयमा छापा

सारांश

  • सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टको घर र कार्यालयमा छापा मारिएको छ ।
  •  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घर र कार्यालय हिमालयन रिइन्स्सोरेन्समा मंगलबार दिनभर छापा मारेर केही सामानहरू बरामदसमेत गरेको छ।
  • उनको घरबाट १० वटा गाडी, दर्जन मोबाइल, ल्यापटप र केही कागजातहरू बरामद भएको विभाग स्रोतले जानकारी दिएको छ ।

२ वैशाख, काठमाडौँ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टको घर र कार्यालयमा छापा मारिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घर र कार्यालय हिमालयन रिइन्स्सोरेन्समा मंगलबार दिनभर छापा मारेर केही सामानहरू बरामदसमेत गरेको छ। उनको घरबाट १० वटा गाडी, दर्जन मोबाइल, ल्यापटप र केही कागजातहरू बरामद भएको विभाग स्रोतले जानकारी दिएको छ ।

भट्टसहित उनका सहयोगी उपेन्द्र हिरावतको घरमासमेत विभागले छापा मारेको छ । चैत १७ गते भट्टलाई विभागले कालो सूचीमा राखेको थियो भने चैत १९ गते पक्राउ गरेको थियो । यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुलभ अग्रवालको घरमा पनि छापा मारेको छ । उनी शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालका छाेरा हुन् । शंकर पनि छोरा सुलभसँगै पक्राउ परेकोमा अदालतको आदेशपछि छुटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
मलेसियामा अवैध रुपमा बसेको १६ नेपाली कामदार पक्राउ
मलेसियामा अवैध रुपमा बसेको १६ नेपाली कामदार पक्राउ
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल