घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति

सारांश

  • रामेछाप नगरपालिका–३, लक्ष्मिबास महत टोलका खटबहादुर महतको घर गए राति आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।
  • आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद तथा गहनलगायत सम्पूर्ण सामानहरू जलेर पूर्णरुपमा क्षति भएको पीडितले बताए ।
  • घर जलेपछि बस्ने बास र खाने कुराको समेत सङ्कट भएको उनले जानकारी दिए ।

१६ कात्तिक, रामेछाप ।

रामेछाप नगरपालिका–३, लक्ष्मिबास महत टोलका खटबहादुर महतको घर गए राति आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद तथा गहनलगायत सम्पूर्ण सामानहरू जलेर पूर्णरुपमा क्षति भएको पीडितले बताए ।

घर जलेपछि बस्ने बास र खाने कुराको समेत सङ्कट भएको उनले जानकारी दिए । पीडित परिवारले उद्धार, राहत र बसोबासको व्यवस्था मिलाइदिनुहुन सम्बन्धित सबै निकायहरूमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक