काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

सारांश

  • काभ्रेपलान्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन् ।
  • फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् ।
  • भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् ।

२३ फागुन,काठमाडौैं ।

काभ्रेपलान्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले तीन हजार ७४९ मत र राप्रपाका रन्जित श्रेष्ठले एक हजार १२५ मत प्राप्त गरेका छन् । काभ्रे –२ मा १६ राजनीति दल र आठ स्वतन्त्र गरि २४ जनाले उम्मेदवारी दिएका थिए । यसअघि २०७९ मा काभ्रे–२ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा