ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

सारांश

  • भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • बिहीबार बिहान महेन्द्रनगरतर्फ आइरहेको बा ०१००५ ख ३५३७ नम्बरको ट्रकले समान दिशामा हिडिरहेको म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए ।
  • उनका अनुसार मोटरसाइकल चालक महिमान विष्ट सामान्य घाइते भएका छन् ।

१५ फागुन,  कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान महेन्द्रनगरतर्फ आइरहेको बा ०१००५ ख ३५३७ नम्बरको ट्रकले समान दिशामा हिडिरहेको म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । उनका अनुसार मोटरसाइकल चालक महिमान विष्ट सामान्य घाइते भएका छन् । उनको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कदर पत्र वितरणमा भेदभाव
कदर पत्र वितरणमा भेदभाव
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
झिझिया नृत्य प्रतियोगिता सम्पन्न
झिझिया नृत्य प्रतियोगिता सम्पन्न
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस