यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

सारांश

  • आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
  • मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।
  • नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् ।

५ माघ,  काठमाडौं । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी छैटौं ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल
चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा