झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४० पटक हेरिएको
Shares
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो

सारांश

  • झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ ।
  • काठमाडौंमा प्रहरीको दमनबाट १६ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनरत् जनजी युवा थप आक्रोशित भएका हुन् ।
  • त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा गरेका छन् ।

२३ भदौ, झापा ।

झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ । काठमाडौंमा प्रहरीको दमनबाट १६ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनरत् जनजी युवा थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी राजन लिम्बुले स्थितिलाई निइन्त्रणमा लिन हवाई फायर गरिएको पुष्टि गरे । तर, स्थानीयले चाहिँ केही व्यक्ति प्रहरीको गोली लागेर घाइते भएको बताएका छन् । घाइतेलाई विएण्डसी अस्पताल पठाइएको स्थानीयको भनाइ छ । यसअघि दमकमा भएको प्रदर्शनमा समेत प्रहरीको गोली लागेर केही विद्यार्थी घाइते भएका छन् । कम्तिमा ३ जनाको विएण्डसी अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित