Press 4K
शुक्रबार, १४ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१९५ पटक हेरिएको
Shares
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ ।
  • प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूकाक्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्तिदिएको भन्दै संघले उक्त निर्णय लिएको हो ।
  • सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाहीको स्वरूप प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिवाना गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

 

२९ चैत,काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूकाक्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्तिदिएको भन्दै संघले उक्त निर्णय लिएको हो ।

सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाहीको स्वरूप प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिवाना गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । केसीको अभिव्यक्ति खेल भावना अनुकूल नभएको र यसले क्रिकेटको गरिमामा आँच पुर्याएको संघको ठहर छ । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयपछि यो निर्णय गरिएको उल्लेख छ । खेलका क्रममा अनुशासन पालना गराउन र खेल भावना कायम राख्न यस्तो कदम चालिएकोविज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...