सर्पको डसाइले महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सर्पको डसाइले महिलाको मृत्यु

सारांश

  •   सर्पले डसेर झापा बाह्रदशी–५ घोडामाराकी ४१ वर्षीय कमला न्यौपानेको मृत्यु भएको छ ।
  •   शुक्रबार साँझ ६.
  • ३० बजे बाह्रदशी–५ घोडामारामा न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्नेक्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो ।

१९ असोज, बिर्तामोड ।  सर्पले डसेर झापा बाह्रदशी–५ घोडामाराकी ४१ वर्षीय कमला न्यौपानेको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६.३० बजे बाह्रदशी–५ घोडामारामा न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्नेक्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो ।विषालु सर्पले टोकी उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइ उपचार भइरहेकोमा राति ८ बजेर ५ मिनेटमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
नाराबाजी गर्दै जनमतले घेर्‍यो बलरा नगरपालिका
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी