सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
२९२ पटक हेरिएको
Shares
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने जिम्मेवारीमा आफूहरू रहेको बताएका छन् ।
  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रामजीसहित गौरीकुमारी यादवलाई पनि मन्त्री बनाउन सिफारिस गरेका छन् ।
  • उनीहरूको नियुक्ति र शपथ आजै हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

२७ चैत, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने जिम्मेवारीमा आफूहरू रहेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रामजीसहित गौरीकुमारी यादवलाई पनि मन्त्री बनाउन सिफारिस गरेका छन् ।

उनीहरूको नियुक्ति र शपथ आजै हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागि पर्ने बताए ।‘पार्टीलेजिम्मेवारी दिएको छ । अब हामीले देश बनाउनका लागि जे जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेछ, त्यो गर्नेछौं । हामी एउटाराम्रो सेट गर्छौं । काम कसरी हुन्छ भनेर डिफाइन पनि गर्छौं,’ उनले भने ।

साथै, मधेशसहित सिंगो राष्ट्र बनाउनका लागि आफूहरू लागिपर्ने र प्रधानमन्त्रीलाई समर्थन गर्ने उनले बताए । ‘जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । चुनौती र अवसर दुवै छ,’ उनले भने, ‘अब मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने छ । प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त