Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
४४ पटक हेरिएको
Shares
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ ।
  • आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।
  • रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ ।

 

२ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम सार्वजनीक गरेको छ । खसआर्य महिलातर्फबाट प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल रहेका छन् ।

यस्तै, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल,प्रभा कार्की,शोभा खनाल,रत्नाकुमारी थापा,ज्ञानु पौडेल र प्रभाव ढकाल गरी १६ जना रहेका छन् । खसआर्य पुरुषबाट रमेश प्रसाईं रहेका छन् । थारु महिलाबाट गीता चौधरी र करिश्मा कठरिया गरी २ जना रहेका छन् । यसैगरी थारु पुरुषबाट सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी रहेका छन् । मधेशी महिलाबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी र सुनिताकुमारी चौधरी गरी ७ जना रहेका छन् ।मधेशी पुरुषबाट पुरुषोत्तम शुप्रभात यादव र खगेन्द्र कर्ण रहेका छन् । मुस्लिम महिलाबाट समिना मियाँ, अफ्सना बानु र गजाला शमीम मिकरानी रहेका छन् ।

यसैगरी दलित महिला रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खिमा विक गरी ७ जना रहेका छन् । दलित पुरुषबाट प्रकाशचन्द्र दर्जी रहेका छन् । आदिवासी जनजातितर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ गरी १३ जना महिला रहेका छन् । आदिवासी जनजाति पुरुषबाट राम लामा, खुश्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा
उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु