म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली

सारांश

  • हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको हो।
  • प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन-२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ।
  • विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन्।

काठमाडौँ, २० चैत :

म्यानमारका भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन-२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ। विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
बालेनविरुद्ध अख्तियारमा उजुरी
बालेनविरुद्ध अख्तियारमा उजुरी
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु