मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
५३ पटक हेरिएको
Shares
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

सारांश

  • मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
  • जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो ।
  • मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर  समर्थकहरूको भीड बढ्दै गएको छ ।

२२ फागुन,हेटौँडा ।

मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो । मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर  समर्थकहरूको भीड बढ्दै गएको छ ।

घन्टी पक्षधरहरूले मतगणनास्थल बाहिर नाराबाजी गर्दै उत्साह व्यक्त गरेका छन् । मतगणना स्थल आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । समर्थकहरूको भीड बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतगणना प्रक्रिया निरन्तर जारी रहेको छ भने अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
तीन तलामाथिबाट खसेर वृद्धाको मृ*त्यु
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त