२६ भाद्र २०८२, बिहीबार

हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न

२९ माघ, सर्लाही । मा.वि. स्तरीय हाजरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु सम्राट सेना रामनगर गा.पा. द्वारा आयोजित मा.वि. स्तरीय हाजरी जवाफ प्रतियोगिता ’ कार्यक्रम सोमवार सम्पन्न भएको हो । यस जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा जिल्ला काे पाँच पालिका ( रामनगर ,गाेडैता ,धनकाैल ,बिष्णु र बलरा ) का ११ वाट बिधालयले भाग लिएको थियो। गोडैताको श्री वेणी भोला मा. वि, श्री जन्ता मा. वि रामवन, श्री बागमती मा. वि सिसैट, मा.वि मधुवन लगायतले प्रतियोगितामा भाग लिएका थिए ।


उक्त प्रतियोगिताको प्रथम विजेता श्री वेणी भोला मा. वि गोडैता, द्वितीय: जनता मा. वि. रामवन, तृतीय : द्वय बागमति मा.वि. सिसाैट /मा. वि. फेनारा पकडि मा.वि. भएको छ ।
उक्त कार्यक्रम काे अध्यक्ष श्री रबि सिंह र प्रमुख अतिथी श्रीकृष्णा यादव सनातनी ,निर्णायक समिति काे संयाेजक श्री विजय कुमार ठाकुर विशिष्ट अतिथि वडाध्यक्ष द्वय गाैरी शंकर पंडित तथा गुदर साह तथा स्थानीय बुद्धिजीवी/भरभलादमीहरु लगायत थुप्रै विद्यार्थीहरुकाे उपस्थितिमा समपन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Post Comment