आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण

सारांश

  • ४ वर्षमा सरकारले आदिवासी जनजातिको हितमा के कति कार्यान्वयन गर्‍यो भन्ने विषय समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् ।
  • वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्य सचिवलाई हस्तान्तरण गरिने जनाए ।
  • आयोगका सदस्य गुरुङले आदिवासी जनजातिको पहिचान, हकहित, अधिकारको संरक्षण संवर्द्धन गर्न राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सुनिश्चितता र सशक्तीकरण गर्न जरुरी रहेको बताए ।

२५ चैत,  मकवानपुर —

आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ । ४ वर्षमा सरकारले आदिवासी जनजातिको हितमा के कति कार्यान्वयन गर्‍यो भन्ने विषय समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्य सचिवलाई हस्तान्तरण गरिने जनाए । आयोगका सदस्य गुरुङले आदिवासी जनजातिको पहिचान, हकहित, अधिकारको संरक्षण संवर्द्धन गर्न राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सुनिश्चितता र सशक्तीकरण गर्न जरुरी रहेको बताए । ‘आदिवासीको अधिकारी सुनिश्चित गर्न नीति, कानुन र योजनको समीक्षा तथा तर्जुमा जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)
बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ