सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या

सारांश

  • हरिहरपुरगढी–७ लामपातेका ५८ वर्षीय लालबहादुर घिमिरे विकलाई उनकै माइला छोरा २१ वर्षीय अमृतले सुतिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
  • बाबुको हत्या गर्ने अमृतलाई बन्चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक लालबहादुरको शव पोस्टमार्टका लागि मंगलबार सिन्धुली अस्पताल ल्याइएको छ ।
  • अंशको विषयमा बाबुछोराबीच विवाद हुँदै आएको बताइए पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

२९ साउन,  —सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी–७ लामपातेका ५८ वर्षीय लालबहादुर घिमिरे विकलाई उनकै माइला छोरा २१ वर्षीय अमृतले सुतिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।बाबुको हत्या गर्ने अमृतलाई बन्चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक लालबहादुरको शव पोस्टमार्टका लागि मंगलबार सिन्धुली अस्पताल ल्याइएको छ । अंशको विषयमा बाबुछोराबीच विवाद हुँदै आएको बताइए पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखा केन्द्रविन्दु भएर भूकम्प
दोलखा केन्द्रविन्दु भएर भूकम्प
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस
जनकपुरले जोड्यो एकै बलमा ११ रन !
जनकपुरले जोड्यो एकै बलमा ११ रन !