पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट

सारांश

  •   पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको छ।
  •   मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो।
  •   यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।

१५ पुस, काठमाडौं । 

पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको छ।  मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो।  यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?