राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
१२ पुस, काठमाडौं ।
आज (शनिबार) बिहान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको हो।

उनीहरूबीच आज बिहान १०:४५ देखि ११:३५ बजेसम्म भेटवार्ता भएको हो। ‘भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दललाई मिलाएर निर्वाचन गराउनेजस्ता समसामियक विषयमा छलफल भएको थियो ।




Post Comment