राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

सारांश

  • आज (शनिबार) बिहान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
  •   स्रोतका अनुसार आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको हो।
  • उनीहरूबीच आज बिहान १०:४५ देखि ११:३५ बजेसम्म भेटवार्ता भएको हो।

 

१२ पुस, काठमाडौं ।

आज (शनिबार) बिहान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।  स्रोतका अनुसार आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको हो।

उनीहरूबीच आज बिहान १०:४५ देखि ११:३५ बजेसम्म भेटवार्ता भएको हो। ‘भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दललाई मिलाएर निर्वाचन गराउनेजस्ता समसामियक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?