प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव

सारांश

  • आज प्रतिनिधिसभा बैठकबाट उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
  • त्यसका लागि उनले यी कुरामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
  • सरकारले कानुन निर्माण गर्दा बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्छ ।

२७ फागुन, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज प्रतिनिधिसभा बैठकबाट उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि उनले यी कुरामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सरकारले कानुन निर्माण गर्दा बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्छ । कुनै एउटा व्यक्ति वा समूहले त्यसको लाभ लिनुहुँदैन भन्ने कुरातर्फ जसरी प्रश्न उठेको छ । सचेत रहनुपर्छ । सरकारका निर्णयका सन्दर्भमा प्रश्न उठेको छ । प्रत्येक कुरामा आफ्नो काम, निर्णयबाट संसद्को पनि आम राजनीतिक दल र मानिसको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्छ । सरकार, सरकारका माननीय मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन ।

नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखेजस्तो अनावश्यक विषयमा गएर सरकारले अनावश्यक काम नगरोस् । दण्ड जरिवानाको विषयमा न्यायपूर्ण भएन भन्ने प्रश्न उठिरहेको छ । चाहे सरकारी प्रकरण होस्, जग्गा हिनामिनाको प्रकरण होस्, मानव बेचबिखन, क्याम्पस तोडफोड गर्ने होस् । निर्मम भएर कानुन सबैका लागि बराबर छ भन्ने विश्वास बनाउनैपर्छ । बल्ल विश्वासको वातारण बन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द
बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
दैनिक औसत एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्ब आर्जन
दैनिक औसत एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्ब आर्जन
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना