कुलमानका कारण रोकियो रवि-बालेन सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कुलमानका कारण रोकियो रवि-बालेन सहमति

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति ऊर्जामन्त्री कुलमान घिसिङका कारण रोकिएको खुलेको छ ।
  • शुक्रबार नै हस्ताक्षर हुने दाबी गरिएको सहमतिका क्रममा कुलमान घिसिङलाई छलफलमा सहभागी बगराइएपछि सहमति निष्कर्षमा पुग्न नसकेको हो ।
  • रास्वपाका तर्फबाट छलफलमा सहभागीहरू दुई पक्ष सहमत भएपछि हस्ताक्षरका लागि तयार भएपनि मेयर बालेन पक्ष भने कुलमान घिसिङलाई पनि सँगै लैजानुपर्ने पक्षमा देखिएपछि सहमति शनिबारसम्म पनि निष्कर्षमा पुगेको छैन ।

१२ पुस, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति ऊर्जामन्त्री कुलमान घिसिङका कारण रोकिएको खुलेको छ । शुक्रबार नै हस्ताक्षर हुने दाबी गरिएको सहमतिका क्रममा कुलमान घिसिङलाई छलफलमा सहभागी बगराइएपछि सहमति निष्कर्षमा पुग्न नसकेको हो ।

रास्वपाका तर्फबाट छलफलमा सहभागीहरू दुई पक्ष सहमत भएपछि हस्ताक्षरका लागि तयार भएपनि मेयर बालेन पक्ष भने कुलमान घिसिङलाई पनि सँगै लैजानुपर्ने पक्षमा देखिएपछि सहमति शनिबारसम्म पनि निष्कर्षमा पुगेको छैन । यसका लागि शनिबार बालेन स्वयंले कुलमानसँग छलफल थालेका छन् । उनीहरूको भेटस्थल भने गोप्य राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै
रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर
बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै