सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा

सारांश

  • सरकारले गठन गरेको राजनीतिक वार्ता समितिको टोली मंगलबार मध्याह्न नेकपा (एमाले)को कार्यालय पुगेको छ।
  • सरकारी टोलीले जेनजी आन्दोलनमा क्षतिग्रस्त एमाले कार्यालयको निरिक्षण गरेको छ।
  • सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा तीन सदस्यीय राजनीतिक वार्ता समिति गठन गरेको थियो।

८ पुस, काठमाडौं ।

सरकारले गठन गरेको राजनीतिक वार्ता समितिको टोली मंगलबार मध्याह्न नेकपा (एमाले)को कार्यालय पुगेको छ। सरकारी टोलीले जेनजी आन्दोलनमा क्षतिग्रस्त एमाले कार्यालयको निरिक्षण गरेको छ। सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा तीन सदस्यीय राजनीतिक वार्ता समिति गठन गरेको थियो।

मन्त्री सिन्हा नेतृत्वको वार्ता टोली एमाले कार्यालय निरीक्षणपछि नेताहरूसँग छलफलमा जुटेको छ।  एमाले कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेल लगायतका एमालेका नेताहरूले सरकारी वार्ता टोलीसँग छलफल गरिरहेका छन्।  यसअघि मंगलबार बिहान सरकारी टोली नेपाली कांग्रेसको कार्यालय सानेपा पुगेको थियो। टोलीले कांग्रेस उपसभापति धनराज गुरुङलगायतका नेताहरूसँग छलफल गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद