Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
१२७ पटक हेरिएको
Shares
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

सारांश

  • तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ ।
  • बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।
  • प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

२४ माघ, काठमाडौं । तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् । अन्तिम रुप दिने विषयमा छलफल हुने छ । पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो । सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ ।

सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ । ‘संघ, प्रदेश र स्थानीय तहका अधिकार क्षेत्र संविधानमा उल्लेख भए पनि कतिपय अस्पष्ट विषयलाई कार्यविस्तृतीकरणले थप स्पष्ट पार्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘सम्भवतः आजको बैठकबाट कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने काम हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली