सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् ।
  • शनिबार शहीद सुरेश रजकको परिवारसँगको भेटघाटमा उनले सरकारले सुरेशलाई शहीद घोषणा गरेको भन्दै अब उनी सबैका लागि अमर भएको बताए ।
  • शहीदको सम्मान पाउन त्यति सजिलो नभएको भन्दै ठूलै त्याग, समर्पण गुमाएपछि मात्रै शहीद हुन पाइने पनि उनको भनाई छ ।

२७ मंसिर, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् । शनिबार शहीद सुरेश रजकको परिवारसँगको भेटघाटमा उनले सरकारले सुरेशलाई शहीद घोषणा गरेको भन्दै अब उनी सबैका लागि अमर भएको बताए । शहीदको सम्मान पाउन त्यति सजिलो नभएको भन्दै ठूलै त्याग, समर्पण गुमाएपछि मात्रै शहीद हुन पाइने पनि उनको भनाई छ ।

उनले भने, ‘शहीद सुरेश रजकले जे जसरी आफ्नो ज्यान गुमाउनु पर्यो, त्यो एकदमै दुखद थियो । शहीद भईसकेपछि सुरेश रजक अब अमर हुनुभयो । उसलाई देश जनताले सम्झिरहने छन् । त्यो पनि सम्मानका साथ शहीदको सम्मान पाउन त्यति सजिलो छैन् । ठूलै त्याग, समर्पण गुमाउनुपर्छ अनि मात्रै शहीद हुन पाइन्छ ।’ यस्तै, उसको मृत्यु भएको हो कि मारिएको हो भन्ने कुरा अझै छानबिन हुन बाँकी रहेको पनि बताए । पत्रकारहरुलाई यसरी शहीद घोषणा गरेको घटना कमै हुने भन्दै यस्तो कार्य गर्न पाउँदा खुशी लागेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तरराष्ट्रिय परिवार दिवस
आज अन्तरराष्ट्रिय परिवार दिवस
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु