राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
७३ पटक हेरिएको
Shares
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ।
  • राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबारदेखि जारी छ।
  • आज दोस्रो दिनको बैठक करिब आधा घण्टाअघि सुरु भएको जानकारी उनले दिए।

२५ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबारदेखि जारी छ। आज दोस्रो दिनको बैठक करिब आधा घण्टाअघि सुरु भएको जानकारी उनले दिए।

पहिलो दिनको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षासम्बन्धी प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले सक्रिय सदस्यता वितरण निर्देशिकासम्बन्धी प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङले महाधिवेशन कार्यतालिका, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक र लेखा परीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।  आजको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले त्यसमा धारणा राखिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता
मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा