समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी

सारांश

  •   नेपालको सबैभन्दा ठुलो क्रिकेट फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ बनेको डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ) को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ ।
  • समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन’ गरेको भन्दै विज्ञापन बोर्डले यसमाथि कारबाहीको तयारी थालेको छ ।
  • नाममा समाचार भए पनि यसको वेबसाइटमा खेलसँग सम्बन्धित समाचार विरलै अपडेट हुन्छन् ।

२ मंसिर, काठमाडौं । 

नेपालको सबैभन्दा ठुलो क्रिकेट फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ बनेको डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ) को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ । समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन’ गरेको भन्दै विज्ञापन बोर्डले यसमाथि कारबाहीको तयारी थालेको छ ।

नाममा समाचार भए पनि यसको वेबसाइटमा खेलसँग सम्बन्धित समाचार विरलै अपडेट हुन्छन् । स्वयं समाचार साझेदार रहेको एनपीएलकै समाचारसमेत वेबसाइटमा भेटिँदैन । वेबसाइटको हेडरमा राखिएको टेलिग्रामको लिङ्कले प्रयोगकर्तालाई ‘डाफा इन्डिया’ नामक च्यानलमा पुर्‍याउँछ । उक्त च्यानलमा बेटिङ प्लेटफर्म ‘डाफा बेट’मा लैजाने सयौँ लिङ्कहरू राखिएका छन् । यसले डाफा न्युजले कसरी प्रयोगकर्तालाई बेटिङ साइटसम्म पुर्‍याइरहेको छ भन्ने स्पष्ट पार्छ ।डाफा न्युज र बेटिङ साइट डाफा बेटको लोगो, ब्रान्ड कलर र डिजाइनमा समानता हुनुले पनि यो बेटिङ कम्पनीकै सरोगेट विज्ञापन भएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै