लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ११, २०८१
|
|
२३ पटक हेरिएको
Shares
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते

सारांश

  • दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ ।
  • ८० जना घाइते भएका छन् ।
  • पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ ।

११ मंसिर, काठमाडौं । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् ।

पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् । आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकाका गाउँहरूमा रिपोर्ट गरिएको थियो । यस्तै,, दक्षिणी लेबनानमा १० जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । तीमध्ये धेरैजसो नाबातीह गभर्नरेटका सहर र गाउँहरूका घटना हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन
काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
३० हजार घुस लिने सइविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
३० हजार घुस लिने सइविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप