सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २१, २०८०
|
|
२० पटक हेरिएको
Shares
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका एक महत्वपूर्ण खेलाडि सन्दीप लामिछानेलाई भोलि दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
  • एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको पेसी असार २९ गतेसम्मको लागि सरेपछि उनलाई भोलि दक्षिण अफ्रिका पठाउन लागिएको हो ।
  • नेपालले यही असार ३ गतेबाट जिम्बावेमा आयोजना हुने आईसीसी विश्व क्रिकेटको छनोट खेल खेल्दैछ ।

काठमाडौं।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका एक महत्वपूर्ण खेलाडि सन्दीप लामिछानेलाई भोलि दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको पेसी असार २९ गतेसम्मको लागि सरेपछि उनलाई भोलि दक्षिण अफ्रिका पठाउन लागिएको हो । नेपालले यही असार ३ गतेबाट जिम्बावेमा आयोजना हुने आईसीसी विश्व क्रिकेटको छनोट खेल खेल्दैछ । टिमका अन्य खेलाडि यसअघिनै दक्षिण अफ्रिका गएपनि लामिछानेको मुद्दा टुंगोमा नपुगेपछि नेपालमै बसेका थिए । अब भने मुद्दाको पेसी सरेसँगै उनी दक्षिण अफ्रिका जाने निश्चित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै
नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी