सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
- आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
११ जेठ, काठमाडौं ।
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ५ हजार १५० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया