प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

सारांश

  •   साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओ‌पन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
  • यो समयमा नेप्से परिसूचक १.
  • १७ अंकले घटेर २५४९.

२ मंसिर, काठमाडौं । 

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओ‌पन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा अडिएको छ।

यो समयमा ३२ स्क्रिप्सको २ हजार ६२ कित्ता सेयर ९लाख २५ हजार  ५३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा १६ वटाको  घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
राष्ट्रपति पौडेल कतार प्रस्थान गर्दै
राष्ट्रपति पौडेल कतार प्रस्थान गर्दै
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने