Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु

सारांश

  • जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
  • वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो ।
  • लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए ।

२१ कात्तिक, सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो । लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए । सुनार शुक्रबार बिहान ६ बजेको समयमा ओछ्यानमै सुतेको बेलामा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार सुनारसँगै सुतेका साथीले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । ‘हामीले तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थियौँ । अस्पताल पुर्‍याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले मृत घोषणा गरे,’ डीएसपी बुढथापाले भने । सुनार लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी रहेको प्रहरीले जनाएको छ । उनले नियमित औषधि सेवन गरिरहेका थिए । चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
हल बुकिङ नहुँदा जनमत-नाउपा एकीकरण कार्यक्रम सुरु भएन
हल बुकिङ नहुँदा जनमत-नाउपा एकीकरण कार्यक्रम सुरु भएन
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन
पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ