२४ माघ २०८२, शुक्रबार

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’

३० असोज, काठमाडौँ ।

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको अगुवाइमा नयाँ पार्टी खुलेको छ। बस्नेतको अगुवाइमा खुलेको  ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा समेत दर्ता भएको हो।

पार्टीको अध्यक्षमा नेश प्रसाईं र महासचिवमा पियुस कायस्थ रहेका छन्। बस्नेत सदस्यको रूपमा रहेका छन्। पार्टीको ‘स्लोगन’मा ‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ राखिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?