वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी

सारांश

  • पाल्हीनन्दन- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।
  • चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले राससलाई बताउनुभयो ।
  • कामको प्रकृतिअनुसार एक जना कामदारलाई रु ६५० देखि एक हजारसम्म ज्याला दिइएको जानकारी दिँदै उहाँले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताउनुभयो ।

 

३० फागुन,काठमाडौं ।

पाल्हीनन्दन- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।

चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले राससलाई बताउनुभयो ।

कामको प्रकृतिअनुसार एक जना कामदारलाई रु ६५० देखि एक हजारसम्म ज्याला दिइएको जानकारी दिँदै उहाँले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?