अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
सारांश
- नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो.
- फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
- उनी कांग्रेसको १५औं महाधिवेशनबाट मधेशी क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
उनी कांग्रेसको १५औं महाधिवेशनबाट मधेशी क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया