आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

सारांश

  • जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ ।
  • महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
  • साथै, महाशाखाका अनुसार आज राति भने देशभर मौसम सफा नै रहने छ ।

२९ असोज, काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, महाशाखाका अनुसार आज राति भने देशभर मौसम सफा नै रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति
सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु
यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा