ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु

सारांश

  • काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म प्र ०३-००२ ख ४०६७ नम्बरको ट्रकले बा ८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएकी २६ वर्षीया सीता तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो।
  • दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‍काठमाडौँमा सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म प्र ०३-००२ ख ४०६७ नम्बरको ट्रकले बा ८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएकी २६ वर्षीया सीता तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेशसभाको बैठक आह्वान
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले  ५ विकेट गुमाए
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले ५ विकेट गुमाए
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने