भुइँमै कार्यपालिकाको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भुइँमै कार्यपालिकाको बैठक

सारांश

  • जेनजी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले भुइँमै बसेर कार्यपालिका बैठक सम्पन्न गरेको छ ।
  • उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएको ८ दिनपछि मंगलबार कार्यपालिकाको बैठक बसेको हो ।
  • उपमहानगरको प्राङ्गणमा नगर प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरीसहित कार्यपालिका सदस्यहरू भुइँमै बसेर बैठक सम्पन्न गरेका हुन् ।

३१ भदाै, सुनसरी ।

जेनजी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले भुइँमै बसेर कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएको ८ दिनपछि मंगलबार कार्यपालिकाको बैठक बसेको हो । उपमहानगरको प्राङ्गणमा नगर प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरीसहित कार्यपालिका सदस्यहरू भुइँमै बसेर बैठक सम्पन्न गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा उपमहानगरको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए । आगजनीबाट कार्यालय ध्वस्त भएको छ । आन्दोलनका क्रममा नगर प्रमुख पौडेल बस्ने भवन खरानी बनेको छ । प्रदर्शनका क्रममा पौडेलेको घरमा समेत आगो लगाइएको थियो । आन्दोलनका क्रममा इटहरीमा २ जना प्रदर्शनकारीको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
कतारको सडक दुर्घटनामा नेपाली युवा व्यवसायी आचार्यको मृत्यु
कतारको सडक दुर्घटनामा नेपाली युवा व्यवसायी आचार्यको मृत्यु
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ
कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ