दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो

सारांश

  • दाङको लमहीमा गोली चलेको छ ।
  • लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शनिबार दिउँसो गोली चलेको हो ।
  • जहाँ पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते छन् ।

२० मंसिर, काठमाडौं ।

दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शनिबार दिउँसो गोली चलेको हो । जहाँ पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते छन् । घाइते भएका उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए । लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?