जनकपुर बोल्ट्सका आसिफ डकआउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
४९ पटक हेरिएको
Shares
जनकपुर बोल्ट्सका आसिफ डकआउट

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख डकआउट भएका छन् ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुरका आसिफ पहिलो ओभरमा शून्य रनमै आउट भएका हुन् ।
  • उनलाई विराटनगर किंग्सका क्रिस सोलले आउट गरेका हुन् ।

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख डकआउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुरका आसिफ पहिलो ओभरमा शून्य रनमै आउट भएका हुन् ।उनलाई विराटनगर किंग्सका क्रिस सोलले आउट गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...