२६ भाद्र २०८२, बिहीबार

देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड

२३ भदौ, काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment