देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ ।
- अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् ।

२३ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया