२६ जेष्ठ २०८२, आईतवार

कांग्रेस सभापति देउवाद्वारा सिंहको सालिक अनावरण

२५ मंसिर, जनकपुरधाम। नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्नु भएको छ ।

धनुषाको औरही गाउँपालिकास्थित औरही गाउँमा आयोजित कार्यक्रमबिच सोमबार कांग्रेस सभापति देउवाले धनुषा निर्वाचन क्षेत्र  नं. २ का पूर्व सभापति स्वर्गीय सिंहको सालिक अनावरण गर्नुभएको हो । उक्त अनावरण कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधि लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?