प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
१२ भदौ, काठमाडौँ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ वटा नयाँ तथा परिमार्जित पाठ्यक्रमहरू कार्यान्वयनमा ल्याउने भएको छ। परिषद्को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले सो सम्बन्धी एक जरुरी सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान







Post Comment