बर्दियाको फुलराम चोकबाट ईलेक्ट्रिकल भेप बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
बर्दियाको फुलराम चोकबाट ईलेक्ट्रिकल भेप बरामद

सारांश

  •   बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट भाद्र ९ गते राती करीव १ बजे सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढिको बराबरको ईलेक्ट्रिकल भेप (SPACEMAN SP40000) बरामद गरेको छ ।
  • नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
  • उक्त भेप ल्याउने व्यक्ति भने गस्तीम रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।

९ भदौ, काठमाडौँ । 

बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट भाद्र ९ गते राती करीव १ बजे सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढिको बराबरको ईलेक्ट्रिकल भेप (SPACEMAN SP40000) बरामद गरेको छ । नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।

उक्त भेप ल्याउने व्यक्ति भने गस्तीम रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । बरामद भेप आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ वर्षिय बालकको अपहरणपछि ह*त्या 
१५ वर्षिय बालकको अपहरणपछि ह*त्या 
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध
पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)