Press 4K
बिहिबार, २५ भाद्र २०८३

उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१६६ पटक हेरिएको
Shares
उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने

सारांश

  • प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ ।
  • शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए ।
  • उनले भने, ‘अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।

२७ चैत,काठमाडौं ।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए ।

उनले भने, ‘अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।’ प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् । उपसभामुखमा श्रम संस्कृति पार्टीका तर्फबाट रुवी कुमारी ठाकुर तथा राप्रपाबाट सरस्वती लामा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते
रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते
चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो
चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो
रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो
रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो
बुबाको हत्या अभियोग छोरा पक्राउ
बुबाको हत्या अभियोग छोरा पक्राउ
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...