सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र

सारांश

  • काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ ।
  • महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।
  • महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ ।

२३ वैशाख, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ । महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।

महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ । साथै, नेपाली भाषामा सम्वाद गरेकै कारण विद्यार्थीलाई दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न महानगरको चेतावनी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईं समूहले गर्‍यो अनिश्चितकालीन आम हड्ताल फिर्ता
दुर्गा प्रसाईं समूहले गर्‍यो अनिश्चितकालीन आम हड्ताल फिर्ता
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
चीनमा ट्रम्प र सीबिच भेटवार्ता
चीनमा ट्रम्प र सीबिच भेटवार्ता
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आज गणतन्त्र दिवस मनाइँदै
आज गणतन्त्र दिवस मनाइँदै