प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
सारांश
- नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
- आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउन लागिएको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ ।
- ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित पदाधिकारी सहभागी हुने तय भएको छ ।

१७ वैशाख, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउन लागिएको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित पदाधिकारी सहभागी हुने तय भएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया