लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
३७ पटक हेरिएको
Shares
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त

सारांश

  • लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन्।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।
  • उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुनेछ।

११ साउन, बुटवल

लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्। उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बताए।

पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई समर्थन फिर्ता गरेकाे थियाे। तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए। ११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हालेका थिए।वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एक जना मन्त्री छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग