Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार

सारांश

  • काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् ।
  • मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।
  • प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो ।

१५ असार, काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् । मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।

प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो । २१ वर्षीय ठकुरीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
छ वटा संसदीय समितिको बैठक बस्दै 
छ वटा संसदीय समितिको बैठक बस्दै