काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार
१५ असार, काठमाडौं ।
काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् । मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।
प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो । २१ वर्षीय ठकुरीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment